लक्ष्मी कटुवाल

बिहिबार, माघ १५, २०७७

विराटनगर । मोरङको सुन्दरहरैचामा एक पुरुषको करेन्ट लागेर मृत्यू भएको छ । सुन्दरहरैचा नगरपालिका निवासी ३५ वर्षिय ईलिहास मंसुरको करेन्ट लागेर मृत्यु भएको हो ।

बुधबार दिउँसो बेलबारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मंसुरलाई उपचारको लागि विराटनगर स्थित विराट नर्सिङहोम ल्याईएको थियो ।

उनको उपचाकै क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा