काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारिरहेको छ ।
संसदमा विश्वासको मत लिने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बैठक बोलाएका हुन् ।
बैठकमा पछिल्लो राजनीतिक घटना क्रमबारे मुख्यगरी छलफल भइरहेको छ ।