Lite Nepal

मंगलबार, जेठ १८, २०७८

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमित एक बृद्धाको मृत्यू भएको छ ।

जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराईरहेकी खोक्लिङ की तिलमायाँ थापाको मृत्यू भएको हो ।

८१ वर्षीय थापाको आइतबार एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यो सँगै कोरोना संक्रमण पुष्टि पछि निधन भएकाको संख्या ताप्लेजुङमा ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा