पाथीभरामा केबलकार निर्माण भएपछि १ दिनको यात्रा १० मिनेटमा छोटिँदै

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएपछि एक दिन सम्म उकालो पैदल यात्रा गर्नुपर्ने दूरी १० मिनेटमा छोटिने भएको छ ।  हाल तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट उकालो पैदल यात्रा गर्दै माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिरसम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । केबलकार निर्माण सम्पन्न भएपछि यो यात्रा १० मिनेट ३१ सेकेन्डमा … Continue reading पाथीभरामा केबलकार निर्माण भएपछि १ दिनको यात्रा १० मिनेटमा छोटिँदै