पाथीभरामा केबलकार : ज्येष्ठ नागरिक र बालबालिकाले निःशुल्क चढ्न पाउने

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सम्पन्न भएर सञ्चालन भएपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फीट मुनिका बालबालिकाले निःशुल्क चढ्न पाउने भएका छन् । पाथीभरामा केबलकारले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने पाथीभरा देवी दर्शन केबलकार सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए । ‘उकालोमा हिड्‌न गाह्रो हुने भनेकै ७५ … Continue reading पाथीभरामा केबलकार : ज्येष्ठ नागरिक र बालबालिकाले निःशुल्क चढ्न पाउने