बन्दकर्ताले सुनेनन् बिरामीको कारुणिक चित्कार (भिडियोसहित)
काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा भिडियो र केही फोटोहरू भाइरल छन् । भिडियो र फोटोमा हेर्दा मध्यरात देखिन्छ । एम्बुलेन्समा कोही रोइरहेको आवाज सुनिन्छ । अनि, एम्बुलेन्स दौडने सडकमा ढलेका रुख छन् । घटना मंगलबार विहानको राती करिब २ बजेको भएको बताइएको छ । पाथीभरामा केबलकार निर्माण प्रक्रियाको विरोध गरिरहेको ‘नो केबलकार समूह’ले मेची … Continue reading बन्दकर्ताले सुनेनन् बिरामीको कारुणिक चित्कार (भिडियोसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed