कस्तो नियत राखेर ताप्लेजुङ उक्लिए राजेन्द्र महतो ?

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी (नेपाल) का अध्यक्ष राजेन्द्र महतो अहिले हिमाली जिल्ला ताप्लेजुङमा छन् । ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बन्न उनी ताप्लेजुङ पुगेका हुन् । तर, उनको यो पदयात्रालाई ताप्लेजुङका नागरिकले विभिन्न कोणबाट नियालेका छन् र, शङ्काको घेरामा राखेका छन् । उनीहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्, ‘पहिले मधेस आन्दोलन गरेर मधेसमा … Continue reading कस्तो नियत राखेर ताप्लेजुङ उक्लिए राजेन्द्र महतो ?