५ घन्टा अगाडि
काठमाडौं । सरकारले उच्च पदमा रहेका राजनीतिक व्यक्तित्व तथा वरिष्ठ सरकारी कर्मचारीहरूको सम्पत्ति सम्बन्धी विस्तृत छानबिन गर्ने उद्देश्यले सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई सार्वजनिक पदमा रहेर भएका आर्थिक गतिविधि तथा सम्पत्ति विवरण..