Lite Nepal
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले दुई जना डिएसपीको काज सरुवा गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकमा रामप्रसाद तिमल्सिनालाई पठाइएको छ ।
त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँमा सुन्दर तिवारीलाई ल्याइएको छ ।