आजबाट महिला लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौं । महिला लघुवित्तको आर्ईपीओ आजबाट बिक्री खुला गरिएको छ । आजबाट आवेदन खुला भएको आईपीओ छिटोमा फागुन ४ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । महिला लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको आईपीओ मध्ये […]

ओलाङचुङगोलामा मोबाइल नेटवर्क विस्तार

ताप्लेजुङ । पूर्वोत्तर नेपालको अन्तिम बस्ती ओलाङचुङगोलामा नेपाल टेलिकमले मोबाइल नेटवर्क विस्तार गरेको छ। टेलिकमले स्याटेलाइट प्रविधिबाट चल्ने टावर राखेर बिहीबारदेखि सेवा सुरु गरेको हो। ओलाङचुङगोला ताप्लेजुङ सदरमुकाम फुङलिङबाट तीन दिन पैदलमा रहेको चीनसँगको सीमावर्ती दुर्गम गाउँ हो। स्थानीय महेन्द्र आधारभूत विद्यालयको प्राङ्गणमा टावर राखिएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए। ‘अब मोबाइलबाटै […]

प्याब्सनको केन्द्रीय समितिको वैठक विराटनगरमा बस्ने

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिको वैठक प्रदेश १ को राजधानी विराटनगरमा बस्ने भएको छ । संघीय राजधानी काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्याब्सनको केन्द्रीय समितिको बैठक धेरैवर्षपछि विराटनगरमा बस्न लागेको हो । प्याब्सन मोरङको कार्यालयमा २२ गते केन्द्रीय समितिको सचिवालय बैठक र २३ गते होटल स्टर्नस्टारमा केन्द्रीय कार्यसमितिको वैठक […]

‘लम्कदै’ एभरेष्ट एजुकेशन फाउण्डेसन

विराटनगर । विद्यालय शिक्षामा सर्वोत्कृष्टको छवि बनाएको विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसनले गन्तव्य विश्वविद्यालय तहसम्म सर्वोत्कृष्टता हासिल गर्ने बनाएको छ । मन्टेश्वरी कक्षा देखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको फाउण्डेशनले यसवर्षदेखि विराटनगरमा सञ्चालित एम्स कलेजलाई समेत आफ्नो स्वामित्वमा लिएको छ । यो सँगै फाउण्डेसन अन्तर्गत न्यू एभरेष्ट कलेज, विराटनगर– ५ र एम्स कलेज विराटनगर–९ बाट […]

देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । पर्सि १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशनको उद्घाटन गर्ने तयारी छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएको छ । यस्तै कूल ४००र२२० केभी क्षमताको सबस्टेशनमा […]

बिर्तामोडमा खाना महोत्सव हुने

झापा । महिला उद्यमी संघ झापाले शनिबार बिर्तामोडमा खाना महोत्सव गर्ने भएको छ । महोत्सवमा उद्यमी महिलाले तयार पारेका खाद्य परिकार पाहुनालाई खुवाइने महिला उद्यमी संघ झापाले जनाएको छ । मौलिक परिकारलाई प्रचार र व्यवसायिक प्रवद्र्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको महिला उद्यमी संघ झापा अध्यक्ष नैनकला भट्टराईले जनाइन् । ‘खाद्यलाई उद्यमसँग जोढ्न १ दिने […]

सुन वितरण अब उपत्यका बाहिरबाट पनि

काठमाडौं । काठमाडौं उपत्यकाबाहिरबाट पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिरबाट पनि सुन वितरण गर्न सहमत जनाएका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौं […]

विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न विज्ञापन बोडको चेतावनी

काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो । यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन […]

झापामा किसानको उत्पादनमा बिचौलिया हाबी

झापा । किसानले उत्पादन गरेको ताजा तरकारी बिचौलियाको चलखेलका कारण उपभोक्ताले दोब्बर मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । झापाको भद्रपुर र अर्जुनधारामा व्यावसायिक रुपमा बेमौसमी लहरे तरकारी उत्पादन गर्दै आएको मामा भाञ्जा कृषि फार्ममा प्रति केजी रु ३० का दरले फर्सी र रु ४० ले बोडी बिक्री भइरहेको छ तर फार्मभन्दा केही किलोमिटर […]

विद्युत प्राधिकरणले भन्यो ‘कुनै पनि हालतमा लोडसेडिङ हुँदैन’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अब कुनै पनि हालतमा लोडसेडिङ नहुने जनाएको छ । पछिल्ला केहि दिन लगातार बत्ति जान थालेपछि उपभोक्ता लोडसेडिङको डरमा रहेका बेला प्राधिकरणले विज्ञप्तीमार्फत प्राविधिक समस्याले गर्दा केहि ठाउँमा बत्ति गएको र समस्या समाधान भइसकेको दाबी गरेको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको उत्पादनले नपुगेको बिजुली भारतबाट आयात भइरहेकाले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा