काठमाडौं । संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ गर्न आइतबार सर्वाेच्च अदालतमा संवैधानिक इजलास बस्दै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ । १८ जेठमा बसेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले १२ जना नयाँ मन्त्री नियुक्त गर्दा पुराना १३ मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नयाँ १२ मन्त्रीमा जनता समाजवादी पार्टी ९जसपा०को महन्थ ठाकुर पक्षका १० र एमालेका दुई मन्त्री बनेका छन्। १७ सदस्यीय मन्त्रिपरिषद् गठन हुँदा १३ जना पुराना मन्त्री पदमुक्त भएका छन्। […]
विराटनगर । कोरोना महामारी र राजनीतिक विवादका कारण कानून अनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको हो । जसका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुखले बुधबार अध्यादेश जारी गरेका छन् । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, […]
विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको छ । कोरोना महामारीकै बिचमा भए पनि बजेट ल्याउनुपर्ने बाध्यता भएकाले जेठको अन्तिम साता बजेट अधिबेशन बोलाउने तयारी गरेको हो । मंगलबार प्रदेशसभाको बजेट अधिवेशन बोलाउने विषयमा मुख्यमन्त्री शेरधन राईले विपक्षी दलसँग छलफल समेत गरेका छन् । मुख्यमन्त्री राईले जेठ २५ नभए २६ गतेतिर सुरु […]
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको मंगलबार अपराह्न निधन भएको छ । उनको उपचारका क्रममा अपरान्न ४ बजेर २५ मिनेटमा निधन भएको उनको हो । हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक […]
काठमाडौं । नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै एकताको प्रयासलाई अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भएका छलफलको बारेमा संक्षिप्त विवेचना गरेका छौँ’, […]
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको हो। पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई […]
दाङ । राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । पाण्डेयले ५४६ मतभार अन्नतर्ले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन् । खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको […]
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बहस आइतबारका लागि सकिएको छ । संवैधानिक इजलासमा रिट निवेदक र सरकारी वकिलबीच न्यायाधीशमाथि उठेका प्रश्नको बसहसँगै मु्दा हेर्दाहेर्दैमा राखिएको हो । आइतबार संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिलले न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न गरेका थिए । नेकपा विभाजनसम्बन्धी मुद्दाको फैसला गरेका न्यायाधीशले संसद विघटन सम्बन्धी मुद्दा […]
ताप्लेजुङ । सरकारले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनका गरेकोमा जिल्लाका राजनीतिक दलहरुले आपत्ति जनाएका छन् । सरकारले ताप्लेजुङको पहिचान र इतिहाँस माथी आक्रमण गर्न खोजेको भन्दै जिल्लाका ७ राजनीतिक दलले आइतबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएका हुन । ‘विकास र नामाकरणका नामा स्थानीय जनताको मौलिकतामाथी हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ ‘यसलाई […]