विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका २ जय चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ, तीन जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १८५१ नम्बरको स्कोरपिओलाई नम्बर नखुलेको अर्को सवारी साधनले राति १२ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए । […]
ताप्लेजुङ । ताप्लेजुङको तापेथोकमा चिप्लिएर लड्दा एक मजदुरको मृत्यू भएको छ । फक्ताङ्लुङ गाउँपालिका ५ तापेथोकको रानीपुल क्षेत्रमा निर्माणाधिन बेलिब्रिज निर्माणमा खटिएका बारा जिल्लाको सिमरा बस्ने बर्ष २६ का श्यामसुन्दर चौधरीको लडेर मृत्यू भएको हो । उनलाई निर्माण सामानले किचेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निर्माणको क्रममा खटिएका चौधरी अचानक चिप्लिएर लड्दा सोहि बेलिब्रिजकासामान […]
विराटनगर । विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा अक्सिजनका सिलिण्डर बोकेका गाडीको आउजाउ दिनभरी चल्छ । बिहानैदेखि अक्सिजन ढुवानी गर्ने गाडी आउने र राति अबेरसम्म त्यो क्रम जारी रहने अस्पतालका इञ्चार्ज बैजनाथ साह बताउँछन् । लक्षणसहितका संक्रमितको अस्पतालमा चाप बढ्दै जाँदा अक्सिजनको माग अत्याधिक बढेको छ । ‘बिरामीको संख्या बढेपछि अक्सिजनको माग स्वभाविक रुपमा बढ्छ । त्यसमा […]
विराटनगर । प्रदेश १ मा बुधबार १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छिन् । प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुख लगायत सरोकारवालासँग बुधबार गरिएको भर्चुअल बैठकमा मन्त्री राईले यो समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर महामारीमा होमिनु पर्ने बताईन् । उनले कोरोना […]
ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईको पहलमा काठमाडौंबाट पठाएको स्वास्थ्य सामग्री ताप्लेजुङ पुगेको छ । ताप्लेजुङमा कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण र उपचारमा सहजताका लागि भट्टराईको पहलमा काठमाडौंमा स्वास्थ्य सामग्री संकलन गरी गत सोमबार ताप्लेजुङका लागि पठाइएको थियो । सामान बुधबार विहान मध्यान्न ताप्लेजुङ पुगेको हो । सोमबार विहान जिल्लाका सरोकारवाला निकायका प्रमुखसहित […]
सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ को बेशक्याम्प २ मा पुगेर आधार शिविर तर्फ फर्कने क्रममा हिउँमा चिप्लेर १ जनाको मृत्यु भएको छ । मंगलवार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याफुका २८ बर्षीय पेम्बा टासी शेर्पाको हिँउमा चिप्लिएर मृत्यु भएको हो । मृतक शेर्पाको शव निजकै साथीहरुले उद्धार गरी आधार शिविरमा राखेको तथा हेलिकोप्टर […]
ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमण बढेसँगै मृतकको संख्या पनि थपिन थालेको छ । बुधबार विहान मात्रै दुई जनाले ज्यान गुमाएका छन् । एक जनाको संक्रमण या अन्य कारण मृत्यू भएको हो पुष्टि हुन बाँकिनै छ । बुधबार विहान मृत्यू हुनेमा फक्ताङलुङ गाउँपालिका ५ तापेथोक घर भई फुङ्लिङ बजारमा बस्दै आएका ५० पुरुष र फुङ्लिङ नगरपालिका […]
विराटनगर । बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ आसपास केन्द्रविन्दु भएको ५।८ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको महसुस काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गरिएको थियो। २०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम भने अझै रहेको छ। पछिल्लो समय वैशाख १५ […]
विराटनगर । प्रदेश १ मा मंगलबार १ हजार २०६ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४६४, सुनसरीमा ३०९, झापामा २६४, धनकुटामा ४६, इलाममा २७, ते¥हथुममा २६, उदयपुरमा २०, ताप्लेजुङमा ४, भोजपुर र पाँचथरमा २–२, खोटाङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक […]