विराटनगर । विराटनगर महानगरपालिका १५ मा रहेको ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको स्यानीटाइजर बिक्री वितरणमा मंगलबारबाट रोक लगाइएको छ। उत्पादित स्यानीटाइजर गुणस्तरहीन र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने खालको भएको हुन सक्ने आशंकामा बजारमा लैजान र उपभोक्तालाई बिक्री गर्न बन्देज लगाइएको हो। जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी, औषधि व्यवस्था विभाग र उपभोक्ता अधिकारवादी […]
विराटनगर । मोरङको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ । जहदा ६ का ६३ बर्षिय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा.दीपक सिग्देलले बताए । असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गतेदेखि भेन्टिलेटरमा […]
झापा । झापाको झिलझिलेमा जीपको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा झापा शिवसताक्षी ८ झिलझिलेकी ४० वर्षीया कमला चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च ५९९० नम्बरको जीपले उनलाई मंगलबार साँझ ठक्कर दिएको हो । ठक्कर दिने जीप र त्यसका चालकलाई […]
काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पाथीभरा क्षेत्रलाई नमुना धार्मिक सांस्कृतिक केन्द्र बनाउने बताएका छन् । मंगलबार मन्त्रालयमा पुरातत्व विभागले तयार गरेको पाथीभरा गुरुयोजनाको प्रारम्भिक प्रतिवेदन माथि ताप्लेजुङका सरोकारवालाहरुसँगको छलफलमा सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले पाथीभराको हाल कायम भएको क्षेत्र बैज्ञानिक नभएकोले सर्वपक्षिय भेला गरेर क्षेत्र निर्धारण गर्नुेपर्ने धारणा […]
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा मंगलबार १ सय २२ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८६, सुनसरीमा १९, झापामा […]
विराटनगर । प्रहरीले विराटनगर १६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ । सोमबार दिउँसो विषेश सुराकिको आधारमा प्रहरीले साइकलमा आइरहेको मण्डललाई विराटनगर १२ कलेज रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको साथबाट ५ ग्राम ७० मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ । मण्डललाई […]
विराटनगर । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा सुनसरीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दुहवी नगरपालिका ५ का ६० वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यू भएको हो । उपचारका लागि अस्पतालमा भर्ना गरिएको केही बेरमै मृत्यु भएको अस्पतालका आइसोलेसन संयोजक एवं बरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा […]
काठमाडौं । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १० लाख ६ हजार ९० जनाले ज्यान गुमाएका छन् । पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३५ लाख ४२ हजार पुगेको छ । त्यस्तै कूल […]
धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यू भएको छ । मोरङ सुनबर्सी ७ का ६८ वर्षिय ती पुरुषको मंगलबार विहान ३ बजे मृत्यू भएको प्रतिष्ठानले जानकारी दिएको हो । ज्वरो, खोकी र श्वास–प्रस्वाशमा समस्या देखिएर गत असोज ५ गते नोबेल मेडिकल कलेजमा भर्ना भएका उनमा अन्य दीर्घ रोग समेत […]
काठमाडौं । बिहीबार र आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज १८ निर्णय सार्वजनिक गरेका हुन् । नेपाली सेनाका प्रमुख सेनानी जेन्द्र पन्तलाई लेबनानको सरकारबाट प्रदान गरिएको विभूषण र रमेश नाथ पाण्डेलाई जापान सरकारबाट सम्मान गरिएको विभूषण ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ । […]