६ महिना बन्द भएको आन्तरिक उडान शुरु, मन्त्री भट्टराईले गरे विमानस्थलको निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबारदेखि शुरु भएको मुलुकको आन्तरिक उडानको अवस्था, सुरक्षित उडानका लागि एयरलाइन्सले अपनाएको स्वास्थ्य मापदण्ड लगायतको अवलोकनका लागि मन्त्री भट्टराई विमानस्थल पुगेका हुन् । पर्यटनमन्त्रीका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायतका उच्च अधिकारी पनि विमानस्थलको अवलोकन गरेका थिए […]

प्रदेश १ मा २४ घण्टामा ३ संक्रमितको मृत्यु, १ सय १९ नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । सोमबार १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, सुनसरीमा ९, झापामा २, उदयपुर, […]

बीएण्डसी हस्पिटलका १२ स्वास्थ्यकर्मी कोरोना मुक्त, निर्देशक प्रसाईले गरे यसरी स्वागत

बिर्तामोड । बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मीले एकैपटक कोरोना जितेका छन् । संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमणमुक्त भएका हुन् । संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले सोमबार विशेष कार्यक्रमका बीच स्वागत सम्मान गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पूmलका गुच्छा दिएर र खदा होडाएर […]

ताप्लेजुङकी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु

विराटनगर । ताप्लेजुङकी एक कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यू भएको छ । ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील […]

मोरङमा पोखरीमा डुवेर आमासहित दुई छोरीको मृत्यु

विराटनगर । मोरङका ग्रामथानमा पोखरीमा डुबेर आमासहित दुई छोरीको मृत्यू भएको छ । मृत्यू हुनेमा ग्रामथान ४ की ३५ बर्षीया सीता अधिकारी र उनका १३ वर्षीया पबित्रा र ९ वर्षीया कृतिका छोरीहरु रहेको इलाका प्रहरी कार्यालय वेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । आईतबार साँझ पोखरीमा माछालाई चारो हाल्न गएका उनीहरु घर नफर्कीएपछि खोजी […]

ओशो ध्यानआश्रम विराटनगरलाई ५ लाख सहयोग

विराटनगर । विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न ५ लाख सहयोग गरेका हुन । विराटनगर २ स्थित ओशो आश्रममा एक कार्यक्रमबीच आइतबार कार्यसमितिका पदाधिकारीलाई चेक हस्तान्तरण गरिएको छ । […]

मोरङमानै यस्तो ? १४ वर्षमा विवाह, २२ वर्षमा ४ सन्तान !

विराटनगर । मोरङ जहदाकी मञ्झा रिसिदेवको १४ वर्षको उमेरमा विवाह भयो १५ वर्षको उमेरमा जन्मिएको पहिलो छोरो अहिले ८ वर्षको छ । विवाह के हो समेत नबुझि विवाह बन्धनमा बाँधिएकी मञ्झाको २२ वर्षको उमेरमानै चार सन्तान भए । भखरै विवाह गर्ने उमेर भएकी मञ्झा चार सन्तानकी आमा बनिसकेकी छिन् । सोही स्थानकी २० वर्षीया मीनीया […]

पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

सुनसरी । सुनसरीको हरिनगरा ४ का २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर मृत्यु भएको छ । आइतबार विहा ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय हरिनगराका अनुसार घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।

करेन्ट लागेर कटहरी एक महिलाको मृत्यु

मोरङ । मोरङ कटहरी ७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको भनि आफन्तले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको विषय थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा ७९ संक्रमित थपिए

विराटनगर । विगत २४ घण्टामा प्रदेश १ मा ७९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिनेमा मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा