विराटनगर । मोरङका एक पुरुषको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । उपचार गर्ने क्रममा शुक्रबार विहान ३ः४० बजे बुढीगंगा–२ स्थित विराट मेडिकल टिचिङ हस्पिटलमा मृत्य भएका मोरङ बुढीगंगा गाउँपालिका ५ का ४५ बर्षीय पुरुष कोरोना संक्रमित रहेको रिपोर्ट आएको हो । मृत्यू अघिनै स्वा संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा रिपोर्ट […]
एजेन्सी । रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको प्रभावकारिता बढेको छ । रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्। मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ । खोपको वैज्ञानिक […]
ताप्लेजुङ । ताप्लेजुङ सुरुम्खिमका दुई पुरुष माछामार्ने क्रममा खोलाले बगाएर शनिबार दिउँसो बेपत्ता भएका छन् । सिरिजघा गाउँपालिका ७ लुम्ला स्थित तावाखोलामा माछा मार्ने क्रममा जाल हान्दा सोहि स्थानका ३२ वर्षिय सुर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बुलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार जानकारी पाउन साथ […]
विराटनगर । विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यू भएको छ । शनिबार विहान ११ बजे कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङ धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो । स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको […]
काठमाडौं । बलिउड अअभिनेता सुशान्त सिंह राजपूतले गत १४ जूनमा बान्द्रा स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या केसको बारेमा अनुसन्धान भईरहेको छ । यसैबीच सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स कनेक्शन बारे नयाँ खुलासा भएको छ । पहले से ही शोविक पर गिरफ्तारी की तलवार लटक रही थी ड्रग्स कनेक्सनमा […]
काठमाडौं । प्रदेश १ मा दुई सहित कोरोना भाइरसबाट थप ४ जनाको मत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका ४ बस्ने ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । कोशी अस्पताल बिराटनगरमा उपचारको क्रम्ममा गएराति उनको मृत्यु भएको भएको प्रहरीले जनाएको छ । यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा पनि एक […]
विराटनगर । सहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात गरिएको छ । प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेती, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलले धान रोपेर अभियान […]
ताप्लेजुङ । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकाको सुर्केथाममा स्थापना गरिएको हो । चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी ) बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबार सुर्केथामको […]
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए । त्यसपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि […]
विराटनगर । प्रदेश १ मा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ६० जनामा संक्रमण पुष्टि भएको छ […]