काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यस्तै बिहीबार पनि थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिकाका तीन जना, तनहुँका दुई जना र स्याङ्जाका एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कोरोना संक्रमित ६ जनामा ३ जना महिला र ३ जना […]
तनहु । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माइ परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ। समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई रु पाँच हजार प्रदान गरिने छ। एक वा दुई सन्तान जन्माइ परिवार नियोजनका लागि प्रेरित गर्ने तथा जन्मदर न्यूनीकरण गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए। गाउँपालिकाले […]
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरमा बुधबारराति नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको छ। कोरोना भाइरसको महामारीका कारण नेपालबाट भारत र भारतबाट नेपालतर्फ आवतजावत गर्न नदिन नाकामा खटिएका प्रहरीमाथि आक्रमण गर्न खोजिएको हो। सामान खरिद गर्ने बहानामा भारततर्फ गएकालाई नेपाल र सशस्त्र प्रहरीले उतै रोक्न खोजेपछि बुधबार साँझबाट तनाव सुरु भएको […]
सुनसरी । सुनसरी भोक्राहाका २२ वर्षीय गुणराज यादवको हत्या भयो । भोक्राहा गाउँपालिका–७ स्थित घरबाट साउन २९ मा ‘मोवाइल पसलमा काम छ’ भनेर निस्केका गुणराजको शव साउन ३१ मा सुनसरी खोलामा भेटिएको थियो । गाउँकै पाँचजना मिलेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । […]
काठमाडौं । कोभिड–१९ का कारण परीक्षा रोकिएको यसपल्टको एसईईमा आफैंले मूल्यांकन गर्न पाउने भएपछि विद्यालयहरूले विद्यार्थीलाई कुस्त अंक दिएको पाइएको छ । विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपेको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ । ग्रेडिङ सुरु भएको वर्ष ०७२ को एसईईमा ४ मा ४ […]
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ कुङकुलुङका किक्र्या शेर्पाको बारीमा फलेका बन्दा र सिमी बजारमा लैजाने समय भएको छ। विगतको जस्तो भए यतिबेला उनी बारीबाट तरकारी टिप्दै गाडीमा लोड गरिरहेका हुन्थे। गत वर्ष १५ लाखको बन्दा र दुई लाखको सिमी बेचेका शेर्पालाई लहलह फलेको तरकारी बारीका कुहिने डरले पिरोल्न थालेको छ। ‘पहिलेकै जस्तो सोचेर यो वर्ष अलि […]
काठमाडौं । सरकारले कामदारको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र -सीसीएमसी) ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अन्तर्राष्ट्रिय उद्धार उडानहरु स्थगित गर्न पत्र लेखेको छ । त्यसकै आधारमा सरकारले चार्टर्ड उडान स्थगन गरेको हो । गत सोमबारको मन्त्रिपरिषद बैठकले ३ सय जना दूतावासहरुको सिफारिसमा र […]
झापा । अर्जुनधारा २ खुदुनाबारीस्थित एक गाउँमा श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन् । सामान्य घरायसी विवादमा अर्जुनधारा २ को चौरासे भन्ने स्थानमा स्थानीय राजेन्द्र अधिकारीले श्रीमती लक्ष्मी अधिकारीमाथि अन्धाधुन्ध हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । प्रहरी चौकी शनिश्चरेका अनुसार हतियार प्रहारबाट श्रीमती लक्ष्मीको हातमा गहिरो चोट लागेको […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको थियो। परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ। बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित […]
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ । मोरङको कटहरी गाउँपालिका १ घर भई विराटनगर ८ मधुमारामा बस्ने ४७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार अपरान्ह ५ः५० बजे मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ती पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वास समस्य भएपछि आईतबार […]