विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा एकै दिन ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमा २२ महिला र ३८ पुरुष छन् । संक्रमितको यो संख्या विराटनगर महानगरपालिकामा हालसम्म देखिएको सबैभन्दा धेरै हो । विराटनगरमा नयाँ थपिएकासहित प्रदेश १ मा बिहीबार एक सय १५ जनामा संक्रमण पुष्टि भएको छ । मोरङमा ८८, सुनसरीमा […]
विराटनगर । स्थानीय तह र अस्पतालहरुलाई कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यो स्थानीय तह र अस्पतालहरुलाई दिएको थप रकम हो । यस […]
विराटनगर । उद्योगीले माग पूरा नगरे चिया श्रमिक आन्दोलन गर्ने चेतावनी दिएका छन् । दुई÷दुई वर्ष चिया श्रमिकको ज्याला वृद्धि हुनुपर्ने प्रावधान रहेको छ । उद्योगीले साविककै ज्याला दिएको र परिश्रमिकबाट तिर्ने सामाजिक सुरक्षा करको सामाजिक भत्ता श्रमिकलाई नै दिनुपर्नेलगायतका माग श्रमिकले राखेका छन् । उनीहरूले कोरोनाको महामारीका समय पनि काममा खटिदा पनि उद्योगीले सुरक्षाका […]
काठमाडौं । प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाल प्रहरीका ४ सय ८९ र सशस्त्र प्रहरीका १ सय ९२ जना गरी ६ सय ८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १ सय ८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १ सय २२ […]
विराटनगर । विराटनगर महानगरपालिकामा बिहीबार बिहानसम्ममा २७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणपछि १५ देखि ७४ वर्षसम्मका १९ पुरुष र आठ जना महिला थपिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। उनकाअनुसार विराटनगर–२ मा दुई जना, ३ मा एक, ५ मा तीन, ६ मा दुई, ८ मा […]
काठमाडौं । बिहीबार देशभरको मौसम सामन्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको छ । यस्तै देशका धेरै स्थानमा वर्षा हुने पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको मुख्यमन्त्री कार्यालयमा रहेको कोरोना सूचना डेस्कले जनाएको छ । डेस्कमा अनुसार अन्य दिनमा १५ सयको आसपासमा परीक्षण हुँदै आएकोमा बुधबार १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामा ४८ जना […]
काठमाडाैं । काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेकाे छ। गृहले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै भाेलि बिहीबारदेखि सवारी पास जारी नगर्न भनेकाे हाे। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए। गत साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ […]
विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमणका कारण एक कर्मचारीको मृत्यु भएको छ । सोमबार कोरोना पुष्टि भएका विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको बुधवार बेलुका कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक कर्मचारी रहेको बताइएको छ । उनलाई सोमबार कोशी अस्पताल हुँदै कोभिड– […]
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सञ्चालनमा रहेका उद्याेग,व्यवसायमा संलग्नकाे अनिवार्य रुपमा पिसिआर विधिबाट काेराेनाकाे जाँच गराउन भनेकाे छ। स्वास्थ्यले बुधबार सूचना जारी गरी सपिङ मल, रेस्टुरेन्ट, हाेटलसहित उद्याेग, व्यवसायमा संलग्नकाे अनिवार्य पिसिआर गराउन भनेकाे हाे। मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी सूचना अनुसार ती व्यवसायमा संलग्न व्यक्ति धेरैकाे सम्पर्कमा आउने भएकाले काेराेनाकाे […]