बैतडी । क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए। शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल […]
काठमाडौं । विद्यार्थी संघ संगठनको दवावपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन चेतावनी दिएको छ । यसअघि गते बैशाख २२ गते पनि विज्ञप्ति निकालेर मन्त्रालयले विद्यालयहरुलाई आग्रह गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था ‘प्याब्सन’ […]
काठमाडौं । धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले […]
बेइजिङ । कोरोनाभाइरस संक्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले संक्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशङ्कामा बेइजिङ् नजिकैको सिनफादी […]
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएपछि रियाल मड्रिडलाई फाइदा पुगेको छ । शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो । रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत टिमसंग बराबरीमा रोकिएपछि भने बार्सिलोनाको उपाधि यात्रा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई […]
काठमाडौं । जर्मन बुन्डेसलिगा लिग फुटबल च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै यसपटकको सिजनको अन्त्य गरेको छ । अन्तिम खेलमा शनिबार राति बायर्नले वोल्फ्सबर्गलाई ४(० गोल अन्तरले पराजित गरेको हो । दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको ७१ औं मिनेटमा […]
मोरङ । प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का २७ जना नयाँ संक्रमितको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।विराटनगरस्थित मन्त्रालयले आइतबार कोभिड १९ बारे जानकारी दिदैं मोरङको विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका छन्। यसक्रममा मोरङको दक्षिणपूर्वी सुनवर्षी नगरपालिका १६ पुरुष र १ महिलागरि कुल १७ जनाको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ […]
पाल्पा । यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन् । शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए । पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन । रुखका पातहरु खाएको र अन्नवालीमा भने दिउसोतिर देखिएको छ । जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केहीमा भाग शनिबार […]
मेरिल्यान्ड । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या विश्वभर एक करोड पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ४ लाख ९८ हजार ८९५ जनाको मृत्यु भएको उल्लेख छ । करिब ५० लाख संक्रमित व्यक्ति निको भएर अस्पतालहरुबाट डिस्चार्ज भएका छन् । चीनको उहानबाट उत्पत्ति भएको भनिएको […]
कपिलवस्तु । सलह किरा कपिलवस्तुमा पनि देखा परेको छ । आइतवार अपराहन्न करोडौंको संख्यामा देखिएको सहल किरा पुर्व लवनी देखी पश्चिम चन्दौटा सम्म देखिएको थियो । जिल्लाको लवनी, पकडी, तौलिहवा चन्द्रैटा लगायतका क्षेत्रमा करोडौंको हुल बाधेर भारत वाट सलह नेपाल प्रवेश गरेका छन् । केही बेर सहल किरा रोकीदा लवनी क्षेत्रमा रहेका वनस्पती र धान […]