काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुवै सभाका पदाधिकारी, दलका मुख्य सचेतक, सचेतक, संसदका महासचिव तथा सचिवालयका सचिवलगायतसँग छलफल गर्दै छन् । बैठक बिहान ११ बजे सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । बैठकमा संसद सचिवालयका कर्मचारीको आन्दोलनलगायतका विषयमा छलफल हुनेछ । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहँदै आएको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै […]
काठमाडौं– सभामुख देवराज घिमिरेले बकर इदजस्ता चाडले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, समाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको पर्व बकर इद (अल अजहा) को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो भन्दै बकर इदले आपसी सद्भाव र भाइचारा […]
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर मन्त्रिपरिषद्ले यसअघि नै हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिमा सिफारिस गरिसकेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको हो । आजको बैठकमा राष्ट्रपतिको कार्यलयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर […]
काठमाडौं । नयाँ गठबन्धनमा मन्त्री बनेका १७ जनाको कार्यविभाजन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ मन्त्रीको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन मन्त्रीले सोमबारै शपथ लिएकाले आज (बुधबार) थप १४ मन्त्रीले शपथ लिनेछन् । यस्तो छ मन्त्रीहरूको कार्यविभाजन : नेकपा माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ (उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री) वर्षमान पुन […]
काठमाडौं । एकाएक संघीय सरकारको गठबन्धन फेरिएसँगै राजनीतिक परिस्थिति परिवर्तन भएको छ । त्यसको प्रभाव केन्द्रमा मात्रै हैन, प्रदेश सरकारमा समेत समीकरण र नेतृत्व परिवर्तन हुँदै छन् । दलहरुले नै भन्ने गरी धोकाधडीको यो खेल पहिलो होइन । कांग्रेस-एमाले र माओवादीबीच सत्ता हात पार्न एकले अर्कोलाई उपयोग गर्ने प्रवृतिको पछिल्लो कडी कसरी सम्भव भयो ? […]
काठमाडाैं – नेपाली कांग्रेससँगको सहकार्य अन्त्य गर्दै नेकपा एमालेसहितका दल समावेश गरेर मन्त्रीमण्डल पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर वामपन्थी एकताको पहल गरिरहेको बताएका छन्। नयाँ समीकरण गठनलाई एउटा क्रमभङ्गका रूपमा प्रचण्डले टिप्पणी गरिरहँदा त्यसले कतिपयलाई यसअघि असफल भएको माओवादी र एमालेको एकता सम्झाइदिएको छ। विक्रम सम्वत २०७४ सालमा चुनावी तालमेल गरेका ती दुई दलले […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि प्रधानमन्त्री दाहालले नयाँ सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई मन्त्रीमा समावेश गरेका हुन् । आज शपथ लिने मन्त्रीहरूमा माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल छन् । नवनियुक्त मन्त्रीहरू […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । उनले माओवादीको विशेषताकै कारण राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको दाबी गरे । उनले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञासमेत दिए । आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भरहने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई […]
काठमाडौं । संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ। नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधिसभा बैठक प्रभावित भएको हो। संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त […]