काठमाडौं । आज पाँचौँ संविधान दिवस मनाईएको छ । पाँच वर्ष अघि असोज ३ गते संविधान सभाबाट यो संविधान जारी भएको थियो । आज राजधानी काटमाडौंमा मनाइएको दिवसका अवसरमा लिईएको ५ तस्विर ।
विराटनगर । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको पाँच वर्ष पूरा भएका अवसरमा यसको प्रमुख हिस्सेदारका रुपमा रहेको प्रदेश सरकारले संविधानको उपभोग, प्रयोग एवं कार्यान्वयनमा के कस्तो समस्या, चुनौती एवं सहजता पाएको छ भन्ने सोही सेरोफेरोमा रहेर रासस प्रदेश नं १ कार्यालय विराटनगरका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र जिल्ला समाचारदाता मनोज दाहालले प्रदेश नं […]
काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । सफत ग्रहणका समयमा खिचिएका यी चार तस्विर ।
काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । बिहीवार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष समेत रहेका गौतमलाई सदस्यको शपथग्रहण गराएका हुन् । शपथ लिएपछि गौतमले आफूले राष्ट्रियसभाको गरिमा बढाउने गरी काम गर्ने प्रतिक्रिया दिए । गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गरे । […]
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । असोज ५ गतेबाट सार्वजनिक यातायात सञ्चालन हुने निर्णय भएपछि यातायात क्षेत्रका सरोकारवाला निकायहरुसँग मुख्यमन्त्री राईले मंगलबार भर्चुअल छलफल गरेका हुन् । लामो समयपछि यातायात सञ्चालन हुने भएपछि यसलाई कसरी सुरक्षित र व्यवस्थित गर्ने भन्ने बारेमा मुख्यमन्त्री राईले सरोकारवालाहरुसँग छलफल गरेका […]
काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ । पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन कुलमान घिसिङको विषयमा भने […]
काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद बैठक बस्ने भएको छ । आज बस्ने बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । यस्तै बैठकले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणमा नियुक्त गर्ने संभावना रहेको एक मन्त्रीले जानकारी दिए । यसअघि गत बिहीबार नै बस्नु पर्ने बैठक प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन । गौतमलाई […]
ताप्लेजुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्बोलाई प्रहरी पक्राउ गरी जेल चलान गरेको छ । फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको सिँवाबाट लुकिछिपी हिड्दै गरेको अवस्थामा मेन्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो । ताप्लेजुङकै पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बु घर भएका मेन्याङ्बोलाई दर्जनौ मोबाइलका सिमकार्ड, विभिन्न दस्तावेजसहित पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जितिया पर्वका अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै उनले नेपाल बहुजाति, बहुभाषा बहु सांस्कृतिक र मौलिक पर्वका कारण पृथक भएको बताए । उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई एकतामा मजबुत बनाउँन सक्ने […]
काठमाडौ । नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्रालयमा भएको बिदाई भेटका अवसरमा उनले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको समेत बताए […]