ताप्लेजुङ । ताप्लेजुङका एक युवा व्यवसायीको श्वास प्रश्वासको समस्याका कारण निधन भएको छ । फुङ्लिङ नगरपालिका ४ का युवा व्यवसायी प्रेम हाङ्गामको आइतबार बिहान ताप्लेजुङ अस्पताल मा उपचार हुन नसकेपछि थप उपचारका लागी झापा लैजाने क्रममा बाटोमानै निधन भएको हो । जिल्ला अस्पतालका चिकित्सकले स्वास प्रश्वासमा समस्या देखिएको र अक्सिजनको मात्रा धेरै कम भएकाले जिल्ला […]
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमित सँगै मृतकको संख्या बढेपछि निषेधाज्ञा लगाइने भएको छ । सोमवार साँझबाट लागु हुने गरी ७ दिन सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ताप्लेजुङको निषेधाज्ञा भने सदरमुकाम रहेको फुङ्लिङ नगरपालिका भर मात्रै कायम रहेन प्रजिअ पाण्डेले बताए । आइतवार […]
विराटनगर । प्रदेश १ मा आइतबार ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९८ महिला र १ […]
काठमाडौं । नेपालमा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। पछिल्लो २४ घन्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो हालसम्मकै उच्च हो। संक्रमित हुनेमा २८ सय ६४ महिला र ४२ सय ७३ पुरुष छन्। १६ हजार १४७ पीसीआर र ६२३ एन्टिजेन परीक्षणमा ७ हजार २११ जनामा […]
विराटनगर । नेकपा एमालेका सांसद योगश भट्टराईले ताप्लेजुङमा नयाँ भेरियन्ट कोरोना संक्रमण दर उच्च रहेकाले रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आवश्यक व्यवस्थापन गर्न अनुरोध गरेका छन् । नयाँ भेरिन्टको कारोना तीव्र गतिमा बढेकाले अहिलेसम्म तीन जनाको मृत्यु भएको उल्ललेख गर्दै उनले स्वास्थ्य उपकरण, अक्सिजन, भेन्टिलेटर, बेडर पीसीआर लगायतको व्यवस्थापनका लागि आग्रह गरेका हुन् । […]
ताप्लेजुङ । कोरोना संक्रमणका कारण ताप्लेजुङको फुङलिङ नगरपालिका(४ क्याम्पस लाइन टोलका दुई कोरोना संक्रमितको मृत्यु भएको छ। २४ घण्टाभित्र ८५ वर्षीय वृद्धा र ६० वर्षीय पुरुषको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार वृद्धाको शुक्रबार राति घरमै र पुरुषको शनिबार दिउँसो धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको […]
विराटनगर । प्रदेश १ मा शनिबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा […]
इटहरी । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण सुनसरीमा स्थानीय प्रशासनले शुक्रवार रातिदेखि लागु हुनेगरी निषेधआज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि सुनसरीका १२ वटै स्थानीय निकायमा निषेधआज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकरी उमेशकुमार ढकालले जानकारी दिए । बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसिएमसीको बैठकले सुनसरीलाई सुरक्षित बनाउन शुक्रवार १२ […]
काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् । […]
विराटनगर । प्रदेश १ मा विहीबार २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४६ महिला र ६० पुरुष […]