विर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको बधबाुर विहान कोरोना पोजेटिभ रिपोर्ट आएको हो । प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए । विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता बढ्न सक्ने भन्दै प्रमुख पोर्तेलले कोरोना परीक्षण गराएका थिए । प्रमुख पोर्तेलसहित झापामा संक्रमितको संख्या ९५५ पुगेको छ […]
विराटनगर । चर्चित टेलिभीजन सो ‘मुन्द्रेको कमेडी क्लबबाट नायिका दिपाश्री निरौलाको स्थानमा नायिका करिश्मा मानन्धरको इन्ट्रि भएको छ । कोरोना महामारीका कारण केही समय रोकिएको उक्त सोको अबको एपिसोडमा दिपाश्री अध्यक्षका रुपमा देखिने छैनन् । केही समय अघि दिपाश्रीले दिएको अभिव्यक्तिकै कारण उनलाई हटाइएको स्रोतको दाबी छ । दिपाले राजेश हमाल महानायक होईन भनेर दिएको […]
विराटनगर । प्रदेश १ मा मंगलबार ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा […]
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार एकै दिन प्रदेश १ का दुई जिल्लामा बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन गर्ने भएका छन् । मन्त्री भट्टराईले एकै दिन हिमाली जिल्ला ताप्लेजुङ र संखुवासभामा बुधबार बिओपीको औपचारीक उद्घाटन गर्न लागेका हुन् । ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र मौवाटारमा र यसअघि नै बिओपी स्थापना भइसकेको संखुवासभाको […]
विराटनगर । अधिकाँस रोगको संक्रमणबाट बच्न साबुन पानीले हात धुनुपर्ने अनिवार्य भए पनि यसको बढी प्रयोग भने कोरोना संक्रमण बढेसँगै भयो । तर, मोरङ जिल्लामा अझै पनि ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हात धुने स्थान समेत नरहेको पाइएको छ । कोरोना संक्रमणको उच्च जोखिम र संक्रमित बढ्दै जाँदा लकडाउनकै समयमा गरिएको अध्यायनका क्रममा मोरङमा यस्तो […]
विराटनगर । सुनसरीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा धरान १४ का २५ वर्षीय गोकुल तामाङ रहेको प्रहरीले जनाएको छ । मंगलबार विहान त्रिवेणी मागर्को भित्रि सडकखण्डमा को १ त ८८०१ नम्बरको मिनि ट्याक्टरले को ३० प १२९६ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर पछाडी सवार रहेका तामाङ गम्भिर घाईते भएका […]
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्लो समय तीन महत्वपुर्ण कार्य भएको उल्लेख गरेका छन् । सोमबार विराटनगर विमानस्थलको विकासका लागि तह र प्रदेशसँग समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर काठमाडौ फर्किए लगतै सामाजिक सञ्जालमा लेख्दै मन्त्री भट्टराईले महामारीकै विचमा पनि महत्वपुर्ण कार्य गर्न सफल भएकोउल्लेख गरे […]
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुई जना पुरुषको मंगलबार बिहान मृत्यु भएको छ। मृत्यु हुने ५० र ४५ वर्षीय पुरुष मोरङका हुन्। मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए। उनका अनुसार ज्वरो आएको भन्दै पुरुषलाई उपचारका लागि चिन्ताजनक […]
विराटनगर । ताप्लेजुङमा नेपाल टेलिकमले दिदै आएको सेवाको गुणस्तर बृद्धि गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टेलिकमलाई दिर्नेशन दिएका छन् । विमानस्थलको एक कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आएका मन्त्री भट्टराईले नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमानै पुगेर ताप्लेजुङ जिल्ला भित्रका सबै टुजी टावरलाई थ्रीजी र फोरजीमा अपग्रेट गर्न निर्देशन दिएका हुन् । टेलिकमको […]
विराटनगर । प्रदेश १ मा सोमबार १ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इहटरीमा ५७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २२ महिला र ३५ […]