काठमाडौं । कीर्तिमानी आरोही आङरिता शेर्पा (हिमचितुवा) को पार्थिव शरीरलाई गुम्वामा बौद्ध परम्परा अनुसार पुजापाठ सम्पन्न गरी आज दाहसस्कार गरिदै छ । नेपाल सरकारले शेर्पालाई राष्ट्रिय सम्मान दिएको छ, उनको अन्त्येष्ठी राष्ट्रिय सम्मानका साथ गरिन लागिएको हो । सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले शेर्पा गुम्वा बौद्धमा रखिएको शेर्पाको पार्थिव शरीरमा […]
विराटनगर । मोरङमा झापाका एक कोरोना संक्रमित वृद्धको बुधबार विहानै मृत्यू भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत झापाको भद्रपुर–१० घर भएका गहतराज थरका ८६ वर्षीय वृद्धको बिहान ५ः५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको […]
काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र पश्चिम-उत्तरपश्चिम सर्दैछ। बुधबार दिउँसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको […]
विराटनगर । प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरंगमा ५६, झापामा २४, संखुवासभामा ३, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् […]
विराटनगर । प्रदेश १ का दुई फरक स्थानमा भएको घटनामा दुई जनाको मृत्यू भएको छ । संखुवासभा चैनपुर ४ का ७६ बर्षीय बुद्वी बहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको हो । इस्तै मोरङ जहदा […]
विराटनगर । सोलुखुम्बुका एक गाउँपालिकाका वाडाध्यक्षको करेन्ट लागेर मृत्यू भएको छ । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका ५ का वडाध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । मंगलबार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट […]
विराटनगर । विराटनगरका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार साँझ सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई तत्काल उपचारका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आईसीयूमा भर्ना गरिएको थियो । आइसियूमा राखेर उपचार गर्ने क्रममा आइतबार उनलाई […]
काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार […]
इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ […]
ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब ६ महिना पछि ६ जना यात्रु लिएर सीता एयरको जहाज सोमबार अवतरण भएको छ । आन्तरिक उडान नियमित भए संगै ताप्लेजुङको सुकेटार बिमानस्थलमा सोमबारदेखि हवाई उडान सुरु भएको हो । आन्तरिक उडान सुरु भएसँगै सोमबार पहिलो पटक सीता एयरले काठमाडौबाट सोमबार ६ जना यात्रु लिएर लिएर सुकेटार विमानस्थल पुगेको […]