काठमाडौं । गण्डकी प्रदेशमा आज थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा १० जनामा कोरोना देखिएको हो । नयाँ संक्रमितमा तनहुँका २ जना, कास्कीका ३ जना, बाग्लुङक ३ जना, गोरखा, स्याङजा र नवलपरासी पूर्वका एक एक जना छन् । नयाँ […]
काठमाडाैं । पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदी-२ मा आज हल्का पानी परिरहने भएकाले हराइरहेकाहरुको खोजीमा समस्या हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज पहिरो प्रभावित क्षेत्रमा ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम खालको पानी पर्दै रोकिँदै पर्ने क्रम चलिरहनेछ । त्यहाँ राति पनि पानी परेको उहाँले जानकारी दिनुभयो । […]
काठमाडाैं । कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाविपरीत यहाँका पाँच अस्पतालले सेवा बन्द गरेका छन् । तिनले आइसोलेसनसमेत बनाएका छैनन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेका हुन् । अस्पतालहरूले ओपीडी सेवा बन्द गरेपछि बिरामी निजी क्लिनिकमा उपचार गराउन बाध्य छन् […]
काठमाण्डौ । कोरोना संक्रमणको जोखिम कम गर्न मुलुक नै लकडाउन गरियो । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा लकडाउन भएपछि शिक्षण संस्था पूर्णतया ठप्प रहे । अहिले लकडाउन अन्त्य भइसकेको छ । तर वैशाखमा सुरु हुनुपर्ने शैक्षिक सत्र ५ महिना वितिसक्दा पनि शिक्षण संस्था खुलाउने अवस्था छैन । जसका कारण यस पटकको शैक्षिक सत्र नै […]
विराटनगर । प्रदेश १ मा २९६ जना कोरोना संक्रमित घरमै रहेको पाइएको छ। प्रदेशमा पर्याप्त आइसोलेसन सेन्टर नहुँदा ठूलो संख्यामा संक्रमितहरु घरमै रहेको पाइएको हो। प्रदेशमा हाल ७४६ सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ३ सय ५५ जना प्रदेश १ का विभिन्न आइसोलेसनमा भर्ना भएका छन्। ३९१ संक्रमित आइसोलेसन केन्द्र बाहिर देखिन्छ। जसमध्ये शुक्रबार संक्रमण पुष्टि […]
नवयौवनाको यौन जीवन जति सक्रिय र आनन्ददायक हुन्छ त्यो सधैभरी कायम रहन्छ होला ? विवाहको सुरुवाती बर्षहरुमा जस्तै दम्पतीले बर्षौंसम्म पनि यौन जीवनबाट रोमाञ्चकता हासिल गर्छन् होला ? उमेर गुज्रिदै जाँदा दम्पतीमा यौन रुची र उत्सुकता एकनास रहन्छ होला ? ३०, ४० बर्षपछि पनि उनीहरु त्यसरी नै यौन क्रियामा संलग्न हुन्छन्, जसरी सुरुवाती दिनहरुमा हुन्थे […]
विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३ महिला २० पुरुष, रंगेलीको ९ महिला १९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला ११ पुरुष, घुस्कीका ३ पुरुष, […]
झापा । आज देखि मेची अञ्चल अस्पताल झापाबाट पीसीआर परीक्षण शुरु भएको छ । झापाबाट पीसीआर परीक्षण शुरु भएसँगै परीक्षणको संख्या पनि बढेको छ । यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरबाट पीसीआर परीक्षण हुँदै आएको छ । प्रदेश १ मा आज २ हजार २ सय ५ जनाको पीसीआर […]
काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन। यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि चौतारा लगिएको छ । यसैबीच राससका अनुसार सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका […]
कालिकोट । कालिकोटको महाँवै गाउँपालिका ३ नकुमा पहिरो जाँदा दुई परिवारका ६ जनाको मृत्यू भएको छ । महाँवै गाँउपालिका ३ का वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोमा पुरिएर रजबहादुर बिष्टका दुई छोरा दुई छोरी र दाजु डिलबहादुर बिष्टका दुई छोरीको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षराज जोसीले बताए । उनका अनुसार […]