काठमाडौं- गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान प्रेस बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको निर्देशनालयले जनाएको छ । क्षयरोग उपचार […]
काठमाडौँ । चिनियाँ दूतावासले आफ्ना नागरिकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएर पेस गरेको पीसीआर रिपोर्ट अस्वीकार गरेको छ । नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँको स्वाब संकलन गरिएको थियो । स्वदेश फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन भन्दै काठमाडौं महानगरपालिकाको वडा नं। २६ को कार्यालयले सिफारिस गरेपछि शुक्रबार इपिडिमियोलोजी […]
दमौली । आगनमा खेल्दै गरेका शुक्लागण्डकी २ मसारका डेढ वर्षका एक बालकको चितुवाको आक्रमणमा परी ज्यान गएको छ। ज्यान जानेमा स्थानीय विष्णुबहादुर रानाका छोरा नारायण राना रहेका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए। ‘आगनबाटै चितुवाले बालकलाई टिपेर लगेको देखिन्छु’, उनले भने। घरबाटै चितुवाले लगेका बालकको बुधबार मध्यरातमा टाउको र हात मात्र […]
काठमाडौं। सरकारले यातायातका साधन सञ्चालनमा आजदेखि फेरि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले फेरि जोरबिजोर प्रणाली जागू गर्ने निर्णय गरेको हो । काठमाडौँ उपत्यका र कोभिड(१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर […]
जनकपुरधाम । रामानन्द चाेकस्थित जलान काउन्टर अगाडि राखिएको शंकास्पद बस्तुभित्र कपडा फेला फरेकाे छ । नेपाली शेनाकाे डिस्पोज टाेलीले त्यस क्षेत्रलालाई शील गरेर सुरक्षित साथ डिस्पोज गरेको थियाे । उक्त शंकास्पद बस्तुभित्र कपडा फेला परेकाे नेपाली शेनाले जनाएकाे छ । रामानन्द चोकमा संकास्पद बस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको थियाे । उनीहरूले बम हुन सक्ने […]
ताप्लेजुङ । ताप्लेजुङमा मास्क नलगाई हिड्नेलाई जरिवाना सहित कारबाही गरिने भएको छ । लकडाउन खुले सँगै सदरमुकाममा सामाजिक दुरी कायम नगर्ने र मास्क नलगाउनेको संख्या ह्वातै बढेपछि कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारबाही थाल्ने निर्णय गरेको हो । समितको निर्णय अनुसार मास्क नलगाउनेलाई अब १ सय रुपैयाँ जरिवाना गरिने भएको छ । […]
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकै दिन पाँच जनाको मृत्यु भएको छ। पर्सा र मोरङमा दुईदुई र काठमाडौंमा एक गरेर बुधबार पाँच जनाको मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको आधिकारी पुष्टि नगरेपनि सम्बन्धित अस्पतालले भने कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका छन्। पर्सामा दुईको मृत्यु पर्सामा कोरोनाले बुधबार दुई जनाको […]
विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मोरङमा एकै दिन दुई पुरुषको मृत्यू भएको छ । संक्रमणका कारण विराटनगरका एक र रंगेलीका एक जनाको मृत्यू भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले जानकारी दिए । विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको हो । उनलाई उपचारका लागि विराटनगरस्थित कोशी […]
विराटनगर । प्रदेश १ बाट बुधबार ९० वर्षीया बृद्धा सहित ५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल […]
धरान । प्रदेश १ का सहरमा कोरोना संक्रमण फैलन थालेपछि धमाधम लकडाउन गर्न थालिको छ । यसैबिच कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो। बैठकले औषधी पसलबाहेक सबै व्यापार, व्यवसाय बन्द गर्ने निर्णय […]