काठमाडौं । राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्ने छन्। महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, […]
काठमाडौं । नयाँ नम्बरबाट फोन आउँदा नाम देखाउने एप हो ट्रु कलर । अहिले स्मार्ट फोन प्रयोगकर्ताले यो एप राखेकै हुन्छन् । यसमा सम्बन्धित व्यक्तिले आफ्नो विवरण राखेमा सबै विवरण अर्को प्रयोगकर्ताले हेर्न पनि सक्छन् । पछिल्लो समय यो एपलाई असुरक्षित एप भन्दै केही देशले त प्रयोग नगर्न पनि आग्रह गरेका छन् । तर पनि […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरिद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भइ नेपालमा नै खरिद भइ प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । मोबाइल सेटको गैरकानूनी आयात, […]
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट ह्याक भएको हो । उक्त वेबसाइटमा हन्टर उमेरले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ । ह्याक भएपछि वेबसाइटमा लेखिएको छ, ‘विद्यार्थीहरु नतिजा परिवर्तनका लागि चिन्ता लिनु पर्दैन् । मात्र मसँग सम्पर्क गर्नुहोस् ।’ जसमा सम्पर्कका लागि ह्याकरको फेसबुक आईडीको लिंक […]
काठमाडौं । सुबिसु केबल नेटले ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरेको छ । नोकियासँगको सहकार्यमा नेटवर्क विस्तार गरेको हो । १५०० किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर सोलुसन विस्तार भएको हो । बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय सेवा प्रदान गर्न ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पुग्ने […]
काठमाडौं । विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सक्छन् । यसमा प्रयोगकर्ताले आफूलाई मन लागेको समसामयिक […]
काठमाडौं । डिशहोमले अब २ सय एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । घरायसी प्रयोजनका लागि व्यक्तिगत ग्राहकलाई कम्पनीले २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको हो । यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया सम्पन्न भइसकेको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् । अब नेपालको हकमा २०० एमबीपीएससम्मको इन्टरनेट प्रदान गर्ने डिशहोम नेपालकै पहिलो […]
काठमाडौं । प्रविधिको यस जमानामा सबै जना स्मार्टफोनको प्रयोग गर्छन् । यो उपकरणमा मानिसको महत्वपूर्ण कागजातहरु, तस्वीरहरु र बैंक अकाउन्ट नम्बर जस्तो महत्वपूर्ण जानकारी रहेको हुन्छ । तर कहिलेकाही स्मार्टफोन ह्याक हुन्छ , जसमा प्रयोगकर्ताको निजी जानकारी लिक गर्न मिल्छ । प्रायजसो मानिसहरुलाई यसको बारेमा थाहा हुन्छ । यस्तो संकेतले मोबाइल ह्याक भएको छ वा […]
बिहीबार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ । नेपाल सहित विश्वका अन्य देशमा पनि यो समस्या देखिएको छ। त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको छ । यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ। गुगलले प्राविधिक […]
काठमाडौं । के तपाईं आफ्नो फोनमा रहेका एपहरुमाथि विश्वास गर्नुहुन्छ । हजारभन्दा धेरै एपहरुले नियमको उल्लंघन गर्ने र अनुमति नदिएको अवस्थामा पनि प्रयोगकर्ताको गोपनीयतालाई भंग गर्ने गरेको विभिन्न अनुसन्धानबाट उजागर भइसकेको छ । यस्ता एपहरुले प्रयोगकर्ताको जानकारी बिना नै लोकेसन डेटा र फोन आइडेन्टिफायरहरु संकलन गर्ने गरेका छन् । यस्तो गतिविधिलाई रोक्न आजको समयमा कुनै […]