जिमेल खुलेन ? गुगलको अन्य दर्जन बढी सेवा विश्वभर डाउन

बिहीबार जिमेल, ड्राइभ, गूगल डक, गूगल ग्रुप, गूगल च्याट, गूगल मिट, गूगल कीप तथा गूगल भ्वाइसमा समस्या देखिएको छ । नेपाल सहित विश्वका अन्य देशमा पनि यो समस्या देखिएको छ। त्यस्तै गूगल ड्राइभमा पनि फाइल अपलोड र डाउनलोड नहुने समस्या देखिएको छ । यस्तै गुगल डक्स र गुगल मिटमा कनेक्टिङको समस्या देखिएको छ। गुगलले प्राविधिक […]

स्मार्टफोन प्रयोगकर्ताले आफ्नो गोपनीयता जोगाउन जान्नैपर्ने १० कुरा

काठमाडौं । के तपाईं आफ्नो फोनमा रहेका एपहरुमाथि विश्वास गर्नुहुन्छ । हजारभन्दा धेरै एपहरुले नियमको उल्लंघन गर्ने र अनुमति नदिएको अवस्थामा पनि प्रयोगकर्ताको गोपनीयतालाई भंग गर्ने गरेको विभिन्न अनुसन्धानबाट उजागर भइसकेको छ । यस्ता एपहरुले प्रयोगकर्ताको जानकारी बिना नै लोकेसन डेटा र फोन आइडेन्टिफायरहरु संकलन गर्ने गरेका छन् । यस्तो गतिविधिलाई रोक्न आजको समयमा कुनै […]

घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख

काठमाडौँ । करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थाल्यो । तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला […]

नेपाल टेलिकम विरुद्ध मुद्दा : २० घन्टा रिचार्ज सेवा अवरुद्ध हुँदा १५ हजार क्षतिपूर्ति

काठमाडौं । भक्तपुरका राजकुमार सुवाल नेपाल टेलिकमको पोष्टपेड मोबाइल सेवाका ग्राहक हुन । ०७५ भदौ २९ गते शुक्रबार साँझ ६ः४१ मा उनको मोबाइलमा टेलिकमबाट एउटा सन्देश आयो । जसमा लेखिएको थियो,‘तपाईको तिर्नुपर्ने ब्यालेन्स ४ हजार ५ सय ७३ रुपैंयाँ छ र तपाइँले उपभोग गर्न पाउने ब्यालेन्स ४ सय २६ रुपैंयाँ छ । सेवा बन्द हुन […]

प्रधानमन्त्री केपी ओलीद्वारा आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन मात्र दिएका छैनन्, समर्थन गर्न नसक्ने भए मन्त्रिपरिषद् छाडेर जान सन्देश दिएका छन् । आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने अठोट सुनाएका छन्, त्यसका लागि संवैधानिक कदम चाल्ने संकेत […]

क्वारेन्टाइनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार

बैतडी । क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए। शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल […]

शिक्षा मन्त्रालयले विद्यालयहरुलाई दियो चेतावनी

काठमाडौं । विद्यार्थी संघ संगठनको दवावपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुमा लकडाउनका बेलाको शैक्षिक शुल्क नलिन चेतावनी दिएको छ । यसअघि गते बैशाख २२ गते पनि विज्ञप्ति निकालेर मन्त्रालयले विद्यालयहरुलाई आग्रह गरेको थियो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले लकडाउनका बेलामा पनि जनजीवन अस्तव्यस्त भएका बेलामा विद्यालय संचालकहरुको संस्था  ‘प्याब्सन’ […]

यसरी संचालन गरिदैछ शेयर बजार

काठमाडौं । धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले […]

चीनको एक क्षेत्रमा भेटियो कोरोना, संक्रमण नियन्त्रणमा नल्याएसम्म लकडाउन

बेइजिङ । कोरोनाभाइरस संक्रमणको नयाँ श्रृङ्खलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र, आङसिन काउन्टीमा आइतबारदेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ । चिनियाँ अधिकारीले संक्रमणलाई नियन्त्रणमा ल्याएसँगै छिट्टै लकडाउनलाई हटाइने बताएका छन् । चीनले पहिलो चरणमा कोभिड–१९ संक्रमित विरामीलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशङ्कामा बेइजिङ् नजिकैको सिनफादी […]

बार्सिलोना बराबरीमा रोकिँदा रियाल मड्रिडलाई फाइदा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएपछि रियाल मड्रिडलाई फाइदा पुगेको छ । शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो । रेलिगेशन क्षेत्रबाट बच्न संघर्षरत टिमसंग बराबरीमा रोकिएपछि भने बार्सिलोनाको उपाधि यात्रा कमजोर बन्दै गएको अनुमान गर्न थालिएको छ । बार्सिलोनाका लागि लुइस स्वारेजले दुई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा