आजबाट रोकियो सहुलियतको खाद्यान्न बिक्री वितरण

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्तालाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् । काठमाडौँ उपत्यकाका तीन जिल्लासहित देशका अधिकांश जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो भएसँगै २० प्रतिशत छुट रोकिएको खाद्य कम्पनीले […]

घटेको हो खाने तेलको मुल्य ?

काठमाडौं । पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो । विभागले विभागका महानिर्देशक […]

कोरोना महामारीले रोकेन विकास, संखुवासभामा चट्टान फुटाउँदै सेना

विराटनगर । कोरोना महामारीका कारण निषेधाज्ञाले देशनै ठप्प बने पनि सरकारले गौरवका आयोजनाको कामलाई रोकेको छैन। यस्तै महत्वपूर्ण आयोजनामध्येको हो प्रदेश १ मा रहेको उत्तर–दक्षिण ‘लाइफलाइन’ (जोगवनी–किमाथाङ्का) सडक खण्ड। अहिले यसको सजिलो भाग मात्रै होइन, सबैभन्दा कठिन भागको पनि काम भइरहेको छ। उत्तर–दक्षिण क्षेत्र जोड्ने ‘लाइफलाइन’ जोगवनी–किमाथाङ्का सडकको लम्बाइ ३ सय ९३ किलोमिटर हो। अहिले […]

लागूऔषध ओसार्ने ३ भारतीय नागरिकसहित ६ जना प्रहरी फन्दामा

विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सुनसरी देवानगञ्ज- १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका- १ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका- १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई रहेका छन् । […]

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगियो

काठमाडौँ । एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष […]

सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा अक्सिजन प्लान्ट तातोपानीमै रोकिए

काठमाडौ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भाँसिदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भासिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौँ ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर बढेसँगै राजधानीका ठूला […]

ताप्लेजुङमा किन असुरक्षित भए लेकाली क्षेत्रका भेडीगोठ ?

ताप्लेजुङ । फुङलिङ नगरपालिका ११ फावाखोलाका गोपाल बिष्ट भेडा धपाउँदै लेकबेंसी गर्न थालेको २२ वर्ष भयो । १२ वर्षअघिसम्म सिद्धिमा लगेका एक हजार भेडा दुई जना मात्रैले हेर्न सक्थे । फक्ताङलुङ गाउँपालिका ६ लेलेपको सेलेले पु¥याएका उनका तीन सय ५० भेडा हेर्न अहिले ७ जना मान्छे राखेका छन् । ४३ सय मिटर उचाइमा रहेको यहाँ घाँस प्रशस्त छ । […]

‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति प्रदेश १ मा पनि, कसरी कार्यान्वयन हुन्छ ?

विराटनगर। केन्द्रीय कृषि मन्त्रालयले मस्यौदा गर्दै गरेको ‘संरक्षित कृषि, सुरक्षित बचत’को नीतिलाई प्रदेश १ सरकारले पनि अबलम्बन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा सो नीति समावेश गरेर कृषि कार्यक्रम डिजाइन गरिएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले जानकारी दिए । किसानलाई कृषिमा टिकाउन उक्त नीति हितकर हुने ठहर […]

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले डाक्टर पढ्न छात्रवृत्ति दिने

ताप्लेजुङ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाले प्रत्येक वर्ष एकजनालाई एमबीबीएस (डाक्टर) पढ्न छात्रवृत्ति दिने योजना ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् ‘म स्वस्थ मेरो गाउँ स्वस्थ’ अभियान सञ्चालन गर्दै डाक्टर उत्पान गर्ने नीति लिएको हो । आमार्गी वर्षदेखि एमबीबीएस अध्ययनको प्रवेश परीक्षा उत्तिर्ण गाउँपालिकाभित्रका एक विद्यार्थीले वर्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् […]

प्रदेश १ सरकारले कर्मचारीका लागि दैनिक १०० रुपैयाँ खाजा खर्च उपलब्ध गराउने

विराटनगर । कर्मचारी र पदाधिकारी बैठक भत्ता कटौती गरेको प्रदेश १ सरकारले कर्मचारीका लागि दैनिक १०० रुपैयाँ खाजा खर्च उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले साउन १ देखि दैनिक एक सय रुपैयाँका दरले खाजा खर्च पाउनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार प्रदेश १ मा सरदर दुई हजार एक सय कर्मचारी छन् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा