आज पनि वर्षा जारी रहने, प्रदेश १ मा भारी वर्षाको सम्भावना

विराटनगर । आज शुक्रवार पनि प्रदेश १ सहित देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू भागमा न्यून चापीय क्षेत्र उत्तर(पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ […]

प्रदेश १ मा विहीबार १ सय १४ संक्रमित थपिए, डिस्चार्ज शुन्य

विराटनगर । प्रदेश १ मा आज १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरगमा ८६, सुनसरीमा २१, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ७१ संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३६ महिला र ३५ पुरुष रहेका छन् । मोरंगको […]

ताप्लेजुङमा तीन जनालाई बाम्फोक प्रहार गरी फरार भएका भोटे पक्राउ

ताप्लेजुङ । ताप्लेजुङको याम्फुदिनमा तीन जनालाई बाम्फोक प्रहार गरी फरार भएका लाक्पा भोटे पक्राउ परेका छन् । सिरिजङ्घा गाउँपालिका ८ याम्फुदिन तारतुम बस्ने २२ बर्षिय भोटेलाई याम्फुदिनबाटनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । भोटेले छिरिङडाँडा बस्ने आफ्नै बडीआमा र उनका २ छोरासहित ३ जनालाई धारिलो हतियार प्रहार […]

घरले पुरिएर धनकुटामा बालिकाको मृत्यु

धनकुटा । धनकुटा महालक्ष्मी ९ का धन बहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ । बुधबार दिउँसो बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धन बहादुर सामान्य घाईते भएका छन । साथै सोही घरको मुनी […]

बिर्तामोडमा नाबालक मृत भेटिए

बिर्तामोड । झापाको बिर्तामोड ७ का राजु मर्डीका दुई बर्षीय छोरा जिवन मर्डी मृत अवस्थामा फेला परेका छन । गए राती ९ बजे नाबालक जिवन घरबाट बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ०६ बजे सोही स्थानमा रहेको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर पर उनि मृत अवस्थामा फेला परेको जिल्ला […]

ताप्लेजुङमा बाम्फोक प्रहार गरी तीन जना घाईते, प्रहार गर्ने फरार

ताप्लेजुङ । ताप्लेजुङमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् । सिरिजङ्घा गाउँपालिका ८ याम्फुदिन तारतुम बस्ने २२ बर्षिय एक युवकले छिरिङडाँडा बस्ने आफ्नै बडीआमा र उनका २ छोरासहित ३ जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको ताप्लेजुङ प्रहरीले जनाएको छ । आफ्नै बडाबाबुको घरमा गइ बेलुकीको खाना समेत खाएका लाक्पा भोटेले ६० बर्षिय […]

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो, दुई घर पुरिए, पाँच जना बेपत्ता

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना बेपत्ता भएको स्थानीय पत्रकार एवतबहादुर सारुले बताए। बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ महिला र २ बालिकाहरु रहेका छन्। […]

करेन्ट लागेर ओखलढुंगामा विद्युतका कर्मचारीको मृत्यु

ओखलढुंगा । ओखलढुंगा सिद्धिचरण १२ सिमलडाँडा मोलुङ १ कुन्तादेबी बस्ने २८ बर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ । मृतक खत्री मोलुङ खोला हाईड्रोपावर टान्समिसन लाईनको सुपरभाईजर रहेको खुल्न आएको छ । आज बिहान पौने ११ बजे सिमलडाँडा स्थितमै बिजुली सप्लाईको मेन्टिनेन्सको लागी जम्पर छुटाउन बिजुलीको पोलमा चढेको अबस्थामा बिधुत सट हुदा उनलाई करेन्ट […]

प्रदेश १ मा कोरोना : ताप्लेजुङका एकसहित ९१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ […]

सुनसरीमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु

सुनसरी । सुनसरी कोशी गाउँपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका २९ बर्षीय राजकुमार यादब रहेका छन । आज बिहान पौने ११ बजे को १ ख ६२१६ नम्बरको टिफरले साईकल यात्री यादबलाई ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा