नेपालले नाप्यो सगरमाथाको उचाइ, नयाँ उचाई कति होला ?

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव […]

आंशिक बदली र मध्यम वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। त्यस्तै, आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना […]

‘मर्निङ वाक’मा निस्किने ? प्रहरीले होल्डिङ सेन्टरमा पुर्याउला

भक्तपुर। तपाइँको ‘मर्निङ वाक’ गर्ने बानी छ ? छ भने निषेधाज्ञा अवधिभर यो काम बन्द गर्नुस्। घरभित्रै, घरको छतमा वा कम्पाउण्डमा ‘एक्सरसाइज’ गर्ने गर्नुहोस्। घरबाहिर निस्किनुभयो भने तपाइँलाई प्रहरीले कम्तीमा एक घण्टा होल्डिङ सेन्टरमा राख्छ। आज बिहानै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मनोहरा पुल नजिकै ‘मर्निङ वाक’ निस्किएका १५ जनालाई प्रहरीले होल्डिङ सेन्टरमा राख्यो। अत्यावश्यक कामबाहेक […]

विराटनगरसहित मोरङका चार स्थानीय तहमा निषेधाज्ञा

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका चारवटा स्थानीय तहलाई लक्षित गरेर शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा गरिएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबार दिउँसो बसेको बैठकले समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो। निषेधाज्ञा आगामी १० गते राति १२ बजेसम्म कायम रहने छ। महानगरले यसअघि दोस्रो पटक गरेको […]

भारतीय कम्पनीले नेपाललाई सप्लाइ गर्न थाले कोरोनाको औषधि

काठमाडौँ । कोभिड १९ का लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका छन् । कोभिड १९ का बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ […]

अनलाइन कक्षामार्फत् नै शैक्षिकसत्र सुरु गर्ने तयारी

काठमाडौं । सरकारले अनलाइन शिक्षामार्फत् नै शैक्षिकसत्र अगाडि बढाउने तयारी गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले यस विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिनुभयो । अनलाइन शिक्षालाई विश्वले स्वीकारेको र नेपालले पनि खुला विश्वविद्यालय सुरु गरिसकेको अवस्थामा अनलाइनमार्फत् शैक्षिकसत्र सुरु गर्न कुनै समस्या नरहेको प्रवक्ता डा. खतिवडाले बताउनुभयो […]

परराष्ट्रमन्त्रीलाई प्रवासी नेपालीको पत्र : नेपाली नागरिकको तत्काल उद्धार होस

काठमाडौं । प्रसासी नेपाली एकता मञ्च कतारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेख्दै बिदेशमा अलपत्र परेका नेपाली नागरिकको तत्काल उद्धारको ब्यवस्था गर्न माग गरेको छ । एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीले आज मन्त्री ज्ञवालीलाई मार्मिम पत्र लेख्दै अलपत्र परेका नेपालीको उद्धारका लागि तत्कालै पहल गरिदिन आग्रह गरेको हो । पत्रमा कतार […]

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । कोरोना महामारीसँग जुध्न काठमाडौं, ललितपुर र भक्तपुरका लागि सरकारले एकीकृत ‘क्वारेन्टिन’ व्यवस्थापन समिति गठन गरेको छ । शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाका गृह मन्त्रालयका सचिवको संयोजकत्वमा समित गठन गरेको बताए । उहाँले कोभिड-१९ नियन्त्रणका लागि तीनै तहको समन्वय गरी परिचालन […]

प्रदेश १ मन्त्रिपरिषद बैठक : कोशी कोभिड १९ अस्पताल ‘लेभल २’ मा स्तरोन्नति गर्ने (भिडियो सहित)

विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा रहेको कोशी कोभिड १९ अस्पताललाई ‘लेभल टु’ मा स्तरोन्नती गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९)का लक्षण सहितका संक्रमित बढ्दै गएकाले थप जनशक्ति नियुक्त गर्ने र उपकरणको व्यवस्था गर्ने भएको हो । शुक्रबार बसेको प्रदेश १ मन्त्रिपरिषदको बैठकले विज्ञसँग छलफल र परामर्शको आधारमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता […]

प्रदेश १ मा कोरोना : शुक्रबार ८९ जना संक्रमित थपिए, ६९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा शुक्रबार ८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३८ महिला र ५१ जना पुरुष छन् । मोरङमा ४४, सुनसरीमा २९, झापामा ७, इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा शुक्रबार २९ जनामा संक्रमित थपिएका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा