विराटनगर । यसपटक विराटनगरमा ऐतिहासिक रथयात्रा संस्कृति र परम्परा जगेर्ना गर्न सीमित धर्मावलम्बीले सामाजिक दुरी कायम गरेर भए पनि निकालेका छन् । अघिल्ला वर्ष जसरी रथयात्रा नगर्ने बताएको आयोजकले यसपटक राधाकृष्णको युगल जोडीलाई खटमा राखेर सीमित धर्मावलम्बी बिच सामाजिक दुरी कायम गर्दै नगर परिक्रममा गराएको हो । कोरोनाभाइरस कोभिड १९ संक्रमणसंगै यो वर्ष यस्तो अवस्था […]
विराटनगर । प्रदेश १ मा पहिलोपटक प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएको छ । धनकुटाबाट प्रतिनिधित्व गर्ने प्रदेश १ प्रदेशसभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीको इटहरीमा बस्दै आएकी नेकपाका सांसद श्रेष्ठमा बुधबार कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनका श्रीमानमा पनि कोरोना देखिएको बताईएको छ । सांसद […]
विराटनगर । प्रदेश १ मा कोरोना भाईरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक ६ जना प्रदेश १ छन् । अन्य ३ जना प्रदेश १ बाहिरका जिल्लाका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज मोरङको बुढीगंगाका २ का ५५ बर्षीय पुरुषको आज विहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु […]
काठमाडौं । सोमबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कान्तिपुर राष्ट्रिय दैनिकका सहायक सम्पादक एवम् वरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ । बानियाँको शव बुधबार विहान मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । सिसिटिभी फुटेजका अनुसार पछिल्लोपटक सोमबार […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयमा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले केही समयमा प्रधानमन्त्री ओलीले भर्चुयल सम्बोध गर्ने जानकारी दिए ।
काठमाडौं । मोबाइलमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गरिएको एप ‘पाई नेटवर्क’ पछिल्लो समय नेपालमा भाइरल बनेको छ । पाई नेटवर्कमार्फत क्रिप्टोकरेन्सी कारोबार गरिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्ता मुद्रालाई अवैधानिक मानिएको छ । तर पनि अहिले नेपालका थुप्रै युट्युव च्यानलहरुमा जताजतै छ्यापछयाप्ती देखिन थालेको छ । पाई नेटवर्कको माध्यमबाट कसरी पैसा कमाउन सकिन्छ भनेर […]
वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक रुपमा राजीनामा दिएका छन्। सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामुहिक राजीनामा दिएका हुन्। कारोना संक्रमितको उपचारमा २४ सै घण्टा खट्दै आएका चिकित्सक, नर्स र स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण गर्ने कार्य भएपछि सुरक्षाको माग गर्दै सामुहिक राजीनामा दिन बाध्य भएको […]
विराटनगर । प्रदेश १ मा ६० हजार भन्दा बढीको पीसीआर परीक्षण गरिएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा ६० हजार ६ सय ८० स्वाबको पीसीआर परिक्षण गरिएको हो। प्रदेशका १४ वटै जिल्लाबाट संकलन गरिएको स्वाब सँगै प्रदेश बाहिरका व्यक्तिको पनि प्रदेशका तीनवटा ल्याबमा परीक्षण गरिएको छ। प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवका अनुसार प्रदेश १ […]
विराटनगर । प्रदेश १ को राजधानी विराटनगर कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ। साउन पहिलो सातासम्म केही पेसाकर्मी र भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिए पनि यात्रा विवरण नभएकाहरूमा समेत कोरोना पुष्टि हुन थालेको छ। विराटनगरका चार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। साउन पहिलो सातासम्ममा यहाँ ३० जना मात्रै संक्रमित थिए। विराटनगर महानगरमा मंगलबारसम्ममा ३ सय […]
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ५ गल्धाको पटकसरमा लु १ ज २८८७ नं जीप दुर्घटना हँुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा र निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका विष्णु माया सारु कालुङको ३ महिने छोरा सिमोन कालुङ रहेका […]