झापा । प्रदेश १ को झापाबाटनै कोरोनाको पीसीआर परीक्षण हुने भएको छ । भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु भएको हो । बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए । ‘झापामा परीक्षण गरिएको स्वावलाई पुन ः परीक्षणका लागि विराटनगर पठाउने […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आज (सोमबार) को प्रेस ब्रिफिङका क्रममा उपत्यकामा ५१ सहित देशभर थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा […]
विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । विराटनगर- ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । आइतबार […]
भोजपुर । भोजपुरको आमचौक गाउँपालिका ३ हाँतातुङमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । आईतवार बेलुका बोयाङबाट बालंखा तर्फ जाँदै गरेको प्रदेश १ ०२(००३ त ५८८ नम्बरको ट्याक्टर आफै आनियन्त्रीत भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । सो दुर्घटना हुँदा घाईते भएका आमचोक गाउँपालिका […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोमा परेर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ । उनीहरुको पहिचान भने खुल्न सकेको छैन । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ पठाएको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ९ जना पुरिएका थिए । […]
विराटनगर । विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना संक्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । संक्रमित प्रहरीहरु ४१, ४२, ३७, २५, ३५, २४ र ३३ वर्षका छन् । संक्रमितहरु विराटनगर […]
काठमाडौँ । बिराट मेडिकल कलेज बिराटनगरका संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई उनले विश्वास नै नगरेको सरकारी मेडिकल कलेज त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पतालले चामत्कारिक बिधिबाट बचाएको चर्चा यतिबेला उनकै मुखबाट बाहिरिएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि एकसाता अघि हेलिकप्टर चार्टर गरि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौ स्थित त्रिवि शिक्षण अस्पताल […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं। ११ मा पहिरोमा पुरिएर भाडामा बस्ने आठजना बेपत्ता भएका छन् । मेलम्ची बजारस्थित स्वास्थ्य चौकीछेउमै रहेको देवलाल श्रेष्ठको घरमाथिबाट रुखसहित खसेको ढिस्कोले पुरिँदा कभर्ड हल बनाउन आएका कामदार वेपत्ता भएका हुन् । पहिरोमा पुरिएर वेपत्ता हुनेहरू कभर्ड हल बनाउन विरगन्ज तथा भारतबाट आएका कामदार रहेको प्रहरीले जनाएको छ […]
काठमाडौं । सरकारले कोरोनाभाइरस रोकथामका लागि बन्दाबन्दी गरेसँगै प्रतिबन्ध लगाइएको व्यावसायिक हवाई उडान १ भदौदेखि खोल्ने निर्णय गरिसकेको छ। उक्त निर्णय अनुसार गएको ९ चैतदेखि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान र ११ चैतदेखि रोकिएको आन्तरिक हवाई सेवा सञ्चालनको तयारीमा वायुसेवा कम्पनीहरू जुटेका छन्। आन्तरिक हवाई सेवाका लागि दैनिक ४८ वटा उडान स्वीकृत भएको नेपाल नागरिक उड्डयन […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको नियुक्ति बदरको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यो सँगै गिरीलाई नैतिक मात्र होइन, कानुनी रूपमा पनि पदमा बसिरहन नमिल्ने अवस्था आएको छ । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै उनको नियुक्ती बदर गर्न माग गरेको रिट […]