काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको […]
काठमाडौं । पूर्व मन्त्री तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री काठमाडौंबाट संकलन गरी पुनः ताप्लेजुङ पठाएका छन् । भट्टराईको संयोजनमा ताप्लेजुङ जिल्ला जनस्वास्थ्य कार्यलय र जिल्ला अस्पताल ताप्लेजुङले माग गरेका आवश्यक सामाग्रीहरु सोमबार ढुवानी मार्फत ताप्लेजुङ पठाएका हुन् । पठाइएका स्वास्थ्य सामग्रीमा अक्सीजन सिलिन्डर ४० लिटरको १० थान, क्वालीटीको पीपीई ३० […]
विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ७३, दमकमा […]
विराटनगर । प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ७०१ जना कोरोना […]
काठमाडौं । सरकारले नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब माथि राखेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७८÷७९ मा सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रमा सरकारले चालु आवमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा आगामी […]
विराटनगर । मोरङमा साढे १२ घण्टाको अवधिका ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । १० जनाको उपचारका क्रममा विभिन्न अस्पताल र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार, कोसी अस्पताल कोभिड उपचार युनिट, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा दुई÷दुई […]
विराटनगर । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारमा लाग्ने सम्पुर्ण खर्च वी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पीटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईले बेहोर्ने भएका छन् । मेडिसिटी अस्पताल काठमाण्डौंमा उपचाररत थापाको उपचारमा खर्च अभाव भएको समाचार सार्वजनिक भएपछि प्रसाईले शनिबार विज्ञप्ति निकाल्दै उनको उपचारमा लाग्ने सम्पुर्ण खर्च आफुले प्रदान गर्ने बताएका […]
विराटनगर । सत्तारुढ दलका सांसदहरुले संघीय सरकारबाट आफ्नो निर्वाचन क्षेत्रमा लाखौंको स्वास्थ्य सामाग्री पहुँचको आधारमा लगिरहेका छन् । उनीहरुले फोटोसहीत सामाजिक सञ्जालमा र सञ्चारकर्मी बोलाएर पनि सार्वजनिक गरिरहेको देखिन्छ । सांसदहरुले आफ्नो पहलमा स्वास्थ्य सामाग्री ल्याएको प्रचारप्रसार पनि व्यापकनै । कतिपयले त सरकारबाट ल्याएको सामाग्री आफ्नो व्यक्तिगत सहयोग हो भन्दै वितरण गरेको सार्वजनिक कम छैन […]
विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० […]
विराटनगर । प्रदेश १ मा आज ७९१ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३४ हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ७४९ जना कोरोना […]