विराटनगर । प्रदेश १ मा शनिबार २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा […]
काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक हो । बिहीबार नै देशभर पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । ८ सय ८८ संक्रमित डिस्चार्ज भएका छन् । […]
विराटनगर । प्रदेश १ मा विहीबार २ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा ७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४६ महिला र ६० पुरुष […]
विराटनगर । प्रदेश १ मा बुधबार २ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १ सय […]
एजेन्सी । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै […]
ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पछिल्लो समय ३० जनाको स्वाब संकलन गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सदरमुकाम नजिकै रहेको पाथीभरा बहुमुखी क्याम्पसबाट ६७ र जिल्ला अस्पताल ताप्लेजुङबाट ५ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा ११ जनाको कोरोना पोजेटिभ आएको ताप्लेजुङका प्रमुख जिलला अधिकारी उमेश पाण्डेले […]
विराटनगर । प्रदेश १ का सरकारी तथा निजी अस्पतालले कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन आफैं उत्पादन गर्न अग्रसरता लिएका छन्। केही निजीले उत्पादन सुरु गरेका छन् भने केहीले वैशाखभित्रै सञ्चालनको तयारी गरेका छन्। प्रदेश सरकारले १२ सरकारी अस्पताल छनोट गरी बजेट विनियोजन गरेकाले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘अस्पताल परिसरमा […]
विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका […]
विराटनगर । प्रदेश १ मा मंगलबार १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित […]
विराटनगर । प्रदेश १ मा आइतबार १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, […]