विराटनगर । प्रदेश १ मा बिहीबार एकैपटक ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो । विहीबार संक्रमित हुनेमा विराटनगरका २१ सहित मोरङमा २४, सुनसरीमा १९, झापाको मेची नगरपालिका ८ र इलाम नगरपालिकामा १५ जना छन् । प्रदेश १ मा ४ […]
विराटनगर । भल्ब भएको माक्सको माग अहिले बजारमा निकै छ । यसको प्रयोगका अवगुण बारेमा थाहा नभएकाहरु यो माक्स लगाउन खोज्छन् । सर्जिकल माक्स भन्दा धेरै महंगो पर्ने भएकाले पनि भल्बवाला माक्स लगाउन होडवाजी जस्तै देखिन्छ । महंगो हुनासाथ राम्रो हुन्छ भन्ने नेपाली सोचाइका कारण भल्बवाला माक्स अहिले एक किसिमको फेसन जस्तै बनेको छ । […]
झापा । प्रदेश १ को झापाबाटनै कोरोनाको पीसीआर परीक्षण हुने भएको छ । भद्रपुरको मेची अस्पतालमा सोमबारदेखि कोरोना भाइरसको नमूना परीक्षण सुरु भएको हो । बुधबारदेखि नियमित पीसीआर परीक्षण गर्ने गरी सोमबारदेखि नमूना परीक्षण सुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए । ‘झापामा परीक्षण गरिएको स्वावलाई पुन ः परीक्षणका लागि विराटनगर पठाउने […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आज (सोमबार) को प्रेस ब्रिफिङका क्रममा उपत्यकामा ५१ सहित देशभर थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार काठमाडौंमा ४३, भक्तपुरमा ५ र ललितपुरमा […]
काठमाडौँ । बिराट मेडिकल कलेज बिराटनगरका संचालक डा ज्ञानेन्द्रमानसिंह कार्कीलाई उनले विश्वास नै नगरेको सरकारी मेडिकल कलेज त्रिभुवन विश्व विद्यालय (त्रिवि) शिक्षण अस्पतालले चामत्कारिक बिधिबाट बचाएको चर्चा यतिबेला उनकै मुखबाट बाहिरिएको छ । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि एकसाता अघि हेलिकप्टर चार्टर गरि वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौ स्थित त्रिवि शिक्षण अस्पताल […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको नियुक्ति बदरको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यो सँगै गिरीलाई नैतिक मात्र होइन, कानुनी रूपमा पनि पदमा बसिरहन नमिल्ने अवस्था आएको छ । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै उनको नियुक्ती बदर गर्न माग गरेको रिट […]
काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत डा। मेघनाथ धिमालले नेपालमै पहिलो पटक कोरोना निको भएका व्यक्तिको प्लाज्मा लिएर कोरोनाको जटिल बिरामीको उपचारका लागि प्लाज्मा थेरापी सुरु गरिएको जानकारी दिए । उनले,“यो विधिबाट नेपालमै पहिलोपटक उपचार सुरु भएको हो ।” प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका […]
काठमाडौं। लकडाउनको अन्त्यसँगै कोरोना संक्रमणको दर बढेको छ । सरकारले पनि स्वीकार ग-यो, अहिले कोरोना संक्रमित शून्य दशमलव ८ प्रतिशतले बढेका छन् । साउन पहिलो साता अघिसम्म नेपालमा भेटिएका अधिकांश संक्रमित लक्षणविहीन हुन्थे तर, अहिले लक्षण भएका संक्रमित बढ्दै जाँदा कोरोनाले रुप परिवर्तन गरेको अनुमान विज्ञको छ । लकडाउन खोल्नु अघि ११ दिनको ४७ हजार […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नै मन्त्रीलाई कित्ता क्लियर गर्न निर्देशन मात्र दिएका छैनन्, समर्थन गर्न नसक्ने भए मन्त्रिपरिषद् छाडेर जान सन्देश दिएका छन् । आफूलाई हटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाउने योजना बनेको भन्दै उनले ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ ९वचन र कर्मले० सामना गर्ने अठोट सुनाएका छन्, त्यसका लागि संवैधानिक कदम चाल्ने संकेत […]
बैतडी । क्वारेन्टाइनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आइतबार दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आइतबार घरपरिवारले नै दाहसंस्कार गरेका हुन् । दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए। शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल […]