४ मिनेटutes अगाडि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्वले सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् । माघे संक्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गर्ने उनको भनाइ छ । माघे संक्रान्ति एवं माघी पर्वको अवसरमा आज (मंगलबार) शुभकामना व्यक्त गर्दै मुख्यमन्त..