२ घन्टा अगाडि
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जका २० वटा गैंडा भारतको कतरनियाघाट वन्यजन्तु आरक्ष पुगेका छन् । निकुञ्जका अधिकारीका अनुसार निकुञ्ज हुँदै बग्ने कर्णाली नदीको भँगालो गेरुवामा पानी सुकेका कारण ती गैंडा पिउने पानी र आहाल खेल्ने दलदल खोज्दै सीमावर्ती भारतीय आरक्षमा पुगेका हुन् । २..