१ दिन अगाडि
झापा । बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि पक्राउ परेको २६ दिनपछि शुक्रबार सरकारी वकिल कार्यालय झापाले शिवाकोटीविरुद्ध मुद..