१८ घन्टा अगाडि
काठमाडौै । युद्धग्रस्त युक्रेन ३० दिने युद्धविराम प्रस्ताव मान्न तयार भएको छ । अमेरिका र युक्रेनबीच रुस-युक्रेन युद्ध अन्त्यका विषयमा साउदी अरबको जेद्दामा भएको वार्तामा जमिन, आकाश र समुन्द्रमा एक महिना युद्धविराम गर्न युक्रेनले सहमति जनाएको हो । एक संयुक्त वक्तव्यमा युक्रेनले र..