८ घन्टा अगाडि
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न तल्लो फेदीबाट उकालो चढ्दै गरेको अवस्थामा भेटिए झापा अर्जुनधारा–८ का ७८ वर्षीय रामप्रसाद थापा । उनी २० वर्षपछि पाथीभरा देवीको दर्शन गर्न जाँदैथिए । ‘अब त बृद्ध भैएछ, देवीको दर्शन गर्न त मन लाग्छ । तर, यो ..